वाइड बडी खरिदमा ६ अर्ब ५९ करोड घोटाला भएको लेखाको ठहर

काठमाडौ । संसदको सार्वजनिक लेखा समितिले नेपाल बायुसेवा निगमको दुई वटा वाइडबडी विमान खरिद गर्दा ६ अर्ब ५९ करोड घोटाला भएको निस्कर्ष निकालेको छ । समितिको आजको बैठकमा विमान खरिद सम्वन्धी प्रतिवेदन पेश गर्दै समितिका सभापति भरत साहले जहाज खरिदमा उत्पादकहरुले क्रेतालाई दिने दश प्रतिशत रकम सिधै भ्रष्टाचार भएको प्रतिवेदन पेश गरेका हुन । जहाज … Continue reading वाइड बडी खरिदमा ६ अर्ब ५९ करोड घोटाला भएको लेखाको ठहर